मंसिर ७ काठमाडौ – दाङ -२ मा गठबन्धनबाट उम्मेदवार बनेकि माओवादी केन्द्रकि रेखा शर्माले आफ्नो सुरुवाती अग्रता कायमै राखेकि छन।
अहिलेसम्म ३८२३२ मत गणना हुदा शर्माले १४१०७ मत लिएकि छन भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शंकर पोख्रेलले १२४२३ मतका साथ पछ्याउँदै छन ।