मंसिर ६ काठमाडौ – चितवन -२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले फराकिलो अग्रता लिएका छन।

पछिल्लो मत परिणाम अनुसार लामिछानेले ४४१४ मत लिएका छन। एमालेका कृष्णभक्त पोखरेल दोस्रो स्थानमा झरेका छन् । उनको मत ३९७८ मत लिएका छ। यसैगरि कांग्रेसका उमेश श्रेष्ठले ३५६० मत ल्याएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार