मंसिर ६ काठमाडौ – मोरङ-३ मा नेपाली कांग्रेसका सुनील शर्माले अग्रता लिएका छन।

अहिलेसम्मकाे मत परिणाम अनुसार शर्माले ३ हजार १ सय ३२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भानुभक्त ढाकालले १५ सय ७९ मत लिएका छन। त्यस्तै राप्रपाकि रेखा थापाले ९०५ मत पाएकि छन।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार