मंसिर ६ काठमाडौ – सल्यानबाट प्रतिनिधि सभा तर्फ गठबन्धनका उम्मेदवार प्रकाश ज्वालाले सुरुवाती अग्रता फराकिलो बनाउदै लिएका छन।
अहिलेसम्म भएको मत गणना १८३६२ काे परिणाम अनुसार ज्वालाले ८९०७ मत लिएर फराकिलो अग्रता बढाइरहेको छन। उनी नेकपा एसबाट गठबन्धनको उम्मेदवार हुन।
ज्वालालाई स्वतन्त्र उम्मेदवार चुनाव चिन्ह पुतलीबाट स्वतन्त्र राजेन्द्र बहादुर शाहले ४१६७ मत लिएका छन। भने नेकपा (एमाले) का राजेन्द्र वीर रायले २४१८ मत लिएका छन।