मंसिर ५ काठमाडौ – प्रतिनिधि सभा तर्फ जुम्लामा राप्रपाका प्रवक्ता समेत रहेक ज्ञानेन्द्र शाही फराकिलो मतले अग्रता लिइरहेका छन।
अहिलेसम्म १३ सय मत गणना हुदा शाहीले ८४७ मत ल्याउँदा गठबन्धनको साझा उम्मेदवार बनेकी गुमा कुँवरले २८४ मत मात्रै ल्याएकी छन् । यसैगरि, एमालेका रतननाथ योगीको ६६ र नेमकिपाका डिल्ली काफ्लेको ३९ मत लिएका छन।