मंसिर ५ काठमाडौ – दाङ -१ मा पनि मत गणना सुरु भएको छ।
अहिलेसम्म १३ सय ४० मत गणना हुदा नेकपा एस का मेटमणी चौधरी ५४० मतका साथ सुरुवाती अग्रतामा छन। त्यसैगरी एमालेकि शान्ता चौधरीले ३६० मत लिएकि छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले २४२ मत लिएका छन।