मंसिर ५ काठमाडौ – काठमाडौ -९ मा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धा भएको छ।

अहिलेसम्म भएको मत परिणाम अनुसार एमालेका कृष्ण गोपाल श्रेष्ठले ११४३ मत लिएका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल ११३५ मत लिएका छन।

त्यस्तै माओवादी केन्द्रकि कल्पना धमलाले ५३५ मत मात्रै लिएकि छन।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार