मंसिर ५ ललितपुर – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत ललितपुर -२ मा मतगणना सुरु भएको छ ।
अहिलेसम्म ५ सय मत गणना हुँदा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् । यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ९७ मत प्राप्त गरेका छन।
यस्तै राप्रपाका उम्मेदवार रघुवर राज थापाले ९० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९२ मत पाएका छन् ।