जेठ ४ चितवन – सबैले विशेष रुपमा हेरेकाे भरतपुर महानगरपालिकामा पुन: रेनु दाहालकाे अग्रता बढदै गएकाे छ।

अहिलेसम्म २६०२६ मत गनिसक्दा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकि उम्मेदवार दाहालले ९३६३ ल्याएकी छन्। भने उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ८०१९ मत लिएका छन्। याे मत परिणाम अनुसार १३४४ मतान्तर रहेकाे छ। त्यस्तै स्वतन्त्र भनिएका नेपाली कांग्रेसका उम्मेदवार जगन्नाथ पौडेलले ४१९१ मत पाएका छन्।

उपप्रमख तर्फ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १११३६ मतसहित भारीलाे मतान्तर कायमै राखेका छन भने उनकी निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ६५३५ मत लिएकि छन।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार