जेठ १ काठमाडौ – स्थानीय तह निर्वाचनको मतपरिणाम देशभर भइरहेको छ।
अहिलेसम्म १७ पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ। जसअनुसार नेपाली कांग्रेसले ७, नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले र नेकपा एकीकृत समाजवादीले २/२ पालिका प्रमुख लिएका छन।
नेपाली कांग्रेस
– मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
– मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
– गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्वज पन्थी विजयी
– गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
नेकपा एमाले
– मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
– मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
– मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
– मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
– डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
नेकपा एकीकृत समाजवादी
– डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी
– डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी
नेकपा माओवादी केन्द्र:
– डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी
दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी