जेठ १, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. ११ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

जस अन्तर्गत नेपालि काङ्ग्रेस तर्फबाट अध्यक्ष पदका उम्मेदवार केश बहादुर भण्डारी सहित पुरै प्यानल विजयी भएका छन ।

उनले कुल ४९७ मत ल्याइ विजयी भएका हुन ।

साथै उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार धन बहादुर ओलिले ३८५ मत ल्याएका छन ।

साथै नेकपा एमालेका उम्मेदवार रेशम वलिले १४ मत प्राप्त गरेका छन।

विजयी भण्डारीले ओलिलाई ११२ मतान्तारले हराएका छ्न।

यश वडामा जम्मा कुल ९३० खसेको थियो । अन्य सदस्यहरुको यस्तो छ मत परिणाम :

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार