वैशाख ३१ रोल्पा – रोल्पा नगरपालिका -२ मा नेपाली कांग्रेसका उम्मेदवार देउचन घर्तीमगर र नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश डाँगी बिच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम विजयी चयन गरिएको छ।

दुवै उमेदवारकाे ५४३ मत आएपछि गोला प्रथाबाट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी विजयी भएका हुन।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार