मंसिर ५ काठमाडौ – बाँके -२ राप्रपाले फराकिलो अग्रता लिएको छ।

अहिलेसम्मकाे मत परिणाम अनुसार राप्रपाका धवल शम्सेर जबरा १९९३ मतका साथ फराकिलो अग्र स्थानमा छन।

जसपाका मोहम्मत इस्तियाकले ६९४ मत लिएका छन भने नेपाली कांग्रेसका सुदिप नरसिंह राणा २१८ मात्रै मत लिएका छन।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार