बैशाख १२, सल्यान – सल्यानको बागचौरमा नेकपा (माओवादी केन्द्र) ले आफ्नो मनोनयन दर्तासँगै उम्मेदवारी घोषणा गरेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि बागचौर नगरपालिकाको नगर प्रमुख, उप-प्रमुख सहित १२ वटै वडाको वडाध्यक्ष सहित सदस्यहरुको उम्मेदवारी दर्ता घोषणा गरेको छ ।
नेकपा माओवादी केन्द्र बागचौरले नगर प्रमुख कृति बहादुर पुन, उप-प्रमुख सुम्निमा डि.सी.को उम्मेदवारी दर्ता गरेको छ ।
यस्तै बागचौर नगरपालिका १२ वटै वडाका उम्मेदवारहरु क्रमशः
वडा नं. १
वडाध्यक्ष गंगाराम बस्नेत, खुला सदस्य रुद्रे बस्नेत, खिमलाल बस्नेत, महिला सदस्य लक्ष्मी लामिछाने, दलित सदस्य बसन्ती सुनार रहेका छन ।
वडा नं. २
वडाध्यक्ष खुमराज डाँगी, खुला सदस्य तुलाराम बस्नेत, प्रेम प्रकाश विक, महिला सदस्य देवा डाँगी, दलित सदस्य सुनिता सुनार रहेका छन ।
वडा नं. ३
वडाध्यक्ष हरिलाल डि.सी., खुला सदस्य देव बहादुर भण्डारी, राहुल के.सी., महिला सदस्य बसन्ता के.सी., दलित सदस्य टिका विक रहेका छन ।
वडा नं. ४
वडाध्यक्ष कृष्ण बहादुर बस्नेत, खुला सदस्य डिल्लीराज वली, सरोज कामी, महिला सदस्य विन्दु पुन, दलित सदस्य जयमाता सुनार रहेका छन ।
वडा नं. ५
वडाध्यक्ष शेर बहादुर वली, खुला सदस्य दिपक केसी, टेक बहादुर खत्री, महिला सदस्य रीता भण्डारी, दलित सदस्य विनिता विक रहेका छन ।
वडा नं. ६
वडाध्यक्ष ज्ञान बहादुर वली (माईकल), खुला सदस्य कमल बटाला, जय बहादुर खड्का, महिला सदस्य शसीली खड्का, दलित सदस्य कमारी दमाई रहेका छन ।
वडा नं. ७
वडाध्यक्ष युवराज गौतम, खुला सदस्य डिल्ली बहादुर वली, दामोदर वली, महिला सदस्य रिता कुमारी वली, दलित सदस्य युवती नेपाली रहेका छन ।
वडा नं. ८
वडाध्यक्ष कविराम बस्नेत, खुला सदस्य सीता केसी, दुर्गा चन्द, महिला सदस्य नन्दकला हमाल, दलित सदस्य कविता विक रहेका छन ।
वडा नं. ९
वडाध्यक्ष प्रकाश डाँगी, खुला सदस्य कमल डि.सी., गौरी लाल डाँगी, महिला सदस्य दोर्ण शर्मा, दलित सदस्य लक्ष्मी दमाई रहेका छन ।
वडा नं. १०
वडाध्यक्ष हर्षराज शर्मा, खुला सदस्य रमेश कुमार बुढाथोकी, भिम बहादुर विक, महिला सदस्य तारिका खड्का, दलित सदस्य निर्मला विक रहेका छन ।
वडा नं. ११
वडाध्यक्ष घन बहादुर वली, खुला सदस्य प्रशाराम वली, जै बहादुर खड्का, महिला सदस्य पिमला कुमारी वली खत्री, दलित सदस्य शुशिला परियार रहेका छन ।
वडा नं. १२
वडाध्यक्ष सेतिराम वली (दिनेश), खुला सदस्य दिपेन्द्र वली, प्रेम प्रकाश खत्री, महिला सदस्य भावना खड्का वली, दलित सदस्य हिरा रसाइली रहेका छन ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार