फागुन १२ काठमाडौ – आफू विरुद्ध जबर्जस्तीकाे मुद्दा परेपछि पल शाह ( पुर्ण विक्रम शाह ) ले पहिलोपटक आफुले प्रतिक्रिया सार्वजनिक गरेका छन।
शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई नियाेजित रुपमा फसाउन आफू निकट व्यक्तिहरुकाे मिलेमताे रहेकाे भन्दै नामसहित सार्वजनिक गरेका छन। शाहले उनिहरुकाे नाम सहित विभिन्न उनिहरुले गरेका याेजनाहरुकाे विभिन्न ६ भागमा सार्वजनिक गरेका छन।
उनले सार्वजनिक गरेकाहरुमा साथी दुर्गेश थापा,
ठुल्दाई सरोज ओली, भाई कृष्ण जोशी, सम्राट चौलागाई भनेर नाम सार्वजनिक गरेका छन।
उनले सार्वजनिक गरेका अडियाे सुन्न तलका लिङकहरु क्रमशः 1देखि 6 सम्म खाेल्नुस्