पुस ११ सल्यान – परम्परागत सल्यान टाटके मेला बागचौर नगरपालिका वडा न.-७ टाटकेमा आइतबार लागेकाे छ। उक्त मेलामा नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा १२९ औ माओजयन्ती पनि मनाईएको छ।

याे मेला पहिला पुस १४ गते राजाकाे जन्म उत्सवकाे दिनकाे अवसरमा लाग्दै आएकाेमा पछि तत्कालीन नेकपा माओवादीले माओकाे जन्म उत्सवकाे दिनमा लगाउने भनी पुस ११ मा लाग्दै आएकाे जानकारहरु बताउँछन।

हेर्नुस् फाेटाे फिचर

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार