सरकारले मंगलबार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। अर्थमन्त्री वर्षमान पुनले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन।

मन्त्री पुनकाे चल सम्पत्तिका रूपमा एनएमबीकाे बैंक खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको उल्लेख गरेका छन। रोल्पामा ८२० वर्गमिटरमा फैलिएको घर रहेको र त्याे पैतृक सम्पत्ति भएको सम्पत्ति मन्त्री पुनले भनेका छन।

बैंकमा ३३ लाख मौज्दात र रोल्पामा घर र पार्टीले दिएको एउटा गाडी बाहेक कुनै सम्पत्ति नरहेको उल्लेख गरेका छन।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार