नायक पल शाहकि आमा सीता मल्ल शाहले गित बजारमा ल्याउन लागेकि छन।
करिब ४३ बर्ष अगाडी २०३७ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरी २ ओटा गित रेकर्डिङ्ग समेत गरिसकेकि उनले समय र पारिस्थितिले गर्दा अहिले सम्म त्यो गितलाई दर्शक सामु ल्याउन नसकेकाे समेत नायक शाहले बताएका छन।
अब आउने नयाँ वर्षकाे अवसर पारि प्रदिप ढकाल र उनकाे आवजमा ” हे कान्छा रातोमा रुमाल उडायो बतासैले ” नामक गित नायक शाहकाे युटुब च्यानल (paul shah official) मार्फत सार्वजनिक गरिने सामाजिक संजाल मार्फत शाहले बताएका छन।