रोल्पा समाज जापानको तेस्रो अधिवेशनबाट गुरु प्रसाद राना मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
`कर्मभुमी र जन्मभूमिको लागि हामी रोल्पालीहरु गोलबद्ध हौं´ भन्ने मुल नाराका साथ जापानको टोकियोमा २०२४-२-११ सम्पन्न अधिवेशनले सर्बसम्मत रुपमा कार्यसमिति गठन गरेको हो । समाजका कार्यबाहक अध्यक्ष प्रेम प्रकाश रोका मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रवक्ता रिदम रोका मगरले गरेका थिए भने समाजका कोषाध्यक्ष सुजन बुढा मगरले आर्थिक प्रतिवेदन पेश गरेका थिए । रोल्पा समाज जापान को २ बर्षे कार्यकालको प्रतिवेदन समाजका कार्यबाहक अध्यक्ष प्रेम प्रकाश रोका मगरले पेश गरेका थिए ।
समाजको तेस्रो अधिवेशनमा अतिथी हरू दया प्रसाद बुढा मगर ,रूपान्तरण घर्ती मगर,मिनु केसी र जोन छन्त्याल, लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम रूपचन्द्र केसीले संचालन गरेका थिए उक्त कार्यक्रममा रोल्पाली कलाकारहरूको प्रस्तुतिहरूमा रोल्पाली हरूको बाकलो उपस्थिति रहेको थियो।
रोल्पा समाज जापानले स्थापना काल देखी नै जापान बासी रोल्पाली तथा गैर रोल्पालीहरु बीच सुखदुःख साटासाट तथा विभिन्न संघसस्था संग सहकार्य गरी परीआएको समस्यालाई समाधान गर्दै समेत आएको छ।
याे तेश्रो अधिवेशनबाट २०२४ देखि २०२६ को कार्यसमिती चयन भएको हाे ।
१) अध्यक्ष -गुरु प्रसाद राणा मगर
२) वरिष्ठ उपाध्यक्ष -चन्द्र घर्ति मगर
३) उपाध्यक्ष- क्षितिज रोका मगर
४) उपाध्यक्ष- राजेन्द्र झांक्री मगर
५) महिला उपाध्यक्ष- दिलमाया थापा
६) महासचिब- रिदम रोका मगर
७) सचिब- रूपचन्द्र केसी
८) कोषअध्यक्ष- सुजन बुढा मगर
९) सहकोषअध्यक्ष- रबिना पुन मगर
१०) प्रवक्ता- घनश्याम ओली
११) साँस्कृतिक संयोजक विमल पुन मगर
१२) खेलकुद संयोजक – गौतम केसी
१३)गुन्मा केन क्षेत्रिय संयोजक- हिमाल पुन मगर
१४) फुकुओका क्षेत्रिय संयोजक- दिपेश डाँगी
१५) सेन्दाई क्षेत्रिय संयोजक – खिम पुन मगर
सदस्यहरु:
१) हिमाल बुढा मगर
२) गिरिराज के सी
३) करण घर्ति मगर
४) योगेस भारती
५) कूलराज घर्ति
६) प्रगति बुढा
७) राजेन्द्र बुढा मगर
८) प्रितम पुन
९) रामसिङ रोका मगर
१०) राजेश घर्ती मगर
११) मोना सिंह ठकुरी
१२) आकाश बुढा मगर
१३) तिलक पुन मगर
१४) कुसुम बुढा मगर
१५) श्रीदेवी रोका मगर
१६) अन्जु बुढा मगर
१७) देबेन्द्र पुन मगर
१८) करमला बुढा मगर
१९)समीर घर्ती मगर
संरक्षक
प्रेम प्रकाश रोका मगर
सल्लाकारहरु
१) तारा प्रकाश बुढा
२) दया प्रसाद बुढा मगर
३) कृष्ण बहादुर रोका मगर
४) रुपान्तरण घर्ति मगर
५) रवि पुन
६) मिनु केसी
७) लक्षिन पुन मगर
८) ज्योति थापा
९) नन्द किशोर बुढा मगर