मंसिर ६ काठमाडौ – कञ्चनपुर १- मा माओवादी कि बिना मगर करिब दाेब्बर मतले पछि परेकि छन। उनी गठबन्धनकि साझा उम्मेदवार हुन।
अहिलेसम्म ५४०१ मत गणना हुदा एमाले उम्मेदवार तारा लामा तामाङले २९१७ मत लिदा माओवादीकि बिनाले १५७५ मत मात्रै लिएकि छन।