मंसिर ५ काठमाडौ – झापा -५ मा एमाले अध्यक्ष केपी शर्मा ओली सुरुवाती चरणमै दाेब्बर फराकिलोले अग्र स्थानमा छन।

अहिलेसम्मकाे मत परिणाम अनुसार एमालेका ओलीले ३२ सय १२ मत लिएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले १५ सय २३ मत मात्रै लिएका छन।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार