असार १२ राेल्पा – एक पुरुष मृत फेला परेका छन।

मृत फेला पर्नेमा राेल्पा नगरपालिका -९ का ६३ वर्षिय हर्क बहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

राेल्पा नगरपालिका -२ पाेखरा स्थित जङगल ओेढारमा शनिबार शव भेटिएको र पाेष्टमार्टमका जिल्ला अस्पताल रेउघा पठाइएका जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार