बैशाख ३१, सल्यान – बागचौर नगरपालिका वडा नं. १२ को स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट वडाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार टिकाराम ओली विजयी भएका छन ।
ओलीले ५८२ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका सेते वली (दिनेश)ले ५३९ मत प्राप्त गरेका छन् ।