काठमाडौं उपत्यका लगाएत आसपासका जिल्लामा भूकम्पको धक्का महशुस भएको छ ।
शनिबार बिहान २:३६ मिनेटमा भूकम्प गएको हो । राजधानी काठमाडौ, धादिङ , नुवाकोट, काभ्रे र सिन्धुपाल्चोक लगाएतका जिल्लामा धक्का महशुस गरिएको खबर छ। भूकम्पबारे थप विवरण भने आउन बाँकी छ।