सलह प्रवेश – Janasahara https://janasahara.com Online News Portal Mon, 10 Aug 2020 05:28:26 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9 https://janasahara.com/wp-content/uploads/2024/01/cropped-IMG_20240109_095604-32x32.jpg सलह प्रवेश – Janasahara https://janasahara.com 32 32 प्युठानमा पनि सलह किराकाे पुनः प्रवेश, किसानहरु चिन्तामा https://janasahara.com/archives/358 https://janasahara.com/archives/358#respond Mon, 10 Aug 2020 05:28:26 +0000 https://janasahara.com/?p=358 श्रावण २६ प्युठान  – जिल्लाकाे स्वर्गद्वारी नगरपालिकामा संगै अन्य ठाउमा सलह दाेस्राे पटक प्रवेश गरेकाे छ । स्वर्गद्वारी नगरपालिका वडा न: २ खालमा अझ बढि मात्रामा देखियकाे छ ।

केही दिन अगाडि हावाहुरीले मकैमा क्षति पुर्‍याएर चिन्तामा रहेका किसान अहिले सलह पनि प्रवेश गरेपछि झन चिन्तामा रहेका छन । सलह भगायउनकाे लागि थालि,ड्रम ठटाउने र ठुलाे स्वरमा मान्छे कराउने, आगाे धुवा पुत्ताउनमा नै किसानहरु व्यस्त देखिन्छन् ।

मकैमा घाेगा लाग्ने समयमा नै हावाहुरी र सलहले एकै साथ क्षति पुर्‍याउन थाले पछि याे वर्ष मकै उत्पादमा कमि आउन सक्ने किसानहरुकाे अनुमान छ ।

]]>
https://janasahara.com/archives/358/feed 0