बाजुरा – Janasahara https://janasahara.com Online News Portal Sun, 20 Nov 2022 13:24:17 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9 https://janasahara.com/wp-content/uploads/2024/01/cropped-IMG_20240109_095604-32x32.jpg बाजुरा – Janasahara https://janasahara.com 32 32 सुरक्षाकर्मीकाे गाेली लागेर बाजुरामा एक जनाकाे मृत्यु, दर्जन बढि घाइते https://janasahara.com/archives/13152 https://janasahara.com/archives/13152#respond Sun, 20 Nov 2022 13:11:10 +0000 https://janasahara.com/?p=13152 मंसिर ४ बाजुरा – मतदान स्थलमा विवाद बढेपछि प्रहरीले गोली चलाउदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा त्रिवेणी नगरपालिका -७ का स्थानीय २२ वर्षिय सुरेन्द्र अऐडी रहेका छन। साेहि नगरपालिका स्थित नाट्यस्वरी आधारभुत बिद्यालयमा रहेकाे मतदान केन्द्रमा  विवाद भएपछि सुरक्षाकर्मीले गाेली चलाउदा अएडीकाे मृत्यु भएकाे स्थानीयले बताएका छन।

उक्त घटना भएपछि भागदौडका क्रममा दर्जन बढि घाईतेको भएको र उपचारका लागि लिन नेपाली सेनाको हेलिकप्टर प्रयाेग गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए।

]]>
https://janasahara.com/archives/13152/feed 0
विद्यालयमा पढाइ नभएको भन्दै बिद्यार्थीले तालाबन्दी गरेर शिक्षक शिक्षिका नै थुनिदिए https://janasahara.com/archives/1349 https://janasahara.com/archives/1349#respond Mon, 07 Dec 2020 07:19:42 +0000 https://janasahara.com/?p=1349 मंसिर २२ बाजुरा – जिल्लाको बडिमालिका नगरपालिका– ७ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीले विभिन्न माग राख्दै तालाबन्दी गरेका छन। काेराेनाकाे जाेखिम माेल्दै विद्यालय संचालन गरेर पनि नियमित पढाइ नभएको, समयमै पुस्तक उपलब्ध नगराएले विद्यार्थीले आइतबार बिहान सबै विद्यार्थीकाे सल्लाहमा लाबन्दी गरेकाे विद्यार्थी उपेन्द्र पण्डित बताउछन।

याे भन्दा पहिले सामान्य रुपमा प्रधानाध्यापक संग गुनासाे गरेपनि सुनुवाइ नभए पछि तालाबन्दीकाे निर्णय लिन बाध्य भएको विद्यार्थी पण्डितले बताए। तालाबन्दी गर्दा एक्कासि रुपमा गरिकाले कार्यालय भित्र रहेका आठ शिक्षक र दुई शिक्षिका समेत भित्र थुनिएका छन।

तालाबन्दीबारे जानकारी पाएपछि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल विद्यालयकाे वास्तविक घटना बुझन विद्यालयमा पुगेको छन।

]]>
https://janasahara.com/archives/1349/feed 0