प्रहरी # स्वास्थ्य सामाग्री # सहयाेग – Janasahara https://janasahara.com Online News Portal Tue, 08 Sep 2020 15:00:40 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9 https://janasahara.com/wp-content/uploads/2024/01/cropped-IMG_20240109_095604-32x32.jpg प्रहरी # स्वास्थ्य सामाग्री # सहयाेग – Janasahara https://janasahara.com 32 32 मधेस मानव अधिकार गृह (माहुरीहाेम)द्वारा प्रहरी चाैकि जुगारलाई स्वास्थ्य सामाग्री सहयोग https://janasahara.com/archives/682 https://janasahara.com/archives/682#respond Tue, 08 Sep 2020 14:56:35 +0000 https://janasahara.com/?p=682 भाद्र २३ राेल्पा – मधेस मानव अधिकार गृह (माहुरी हाेम)ले त्रिवेणी गाउँपालिका राेल्पामा रहेकाे प्रहरी चाैकी जुगारलाई १८ हजार भन्दा बढि मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेकाे छ ।

डिएफ आईडीकाे आर्थिक सहयोग तथा भिएस ओ नेपाल र ईन्टरनेशलन अलर्ट सँगकाे साझेदारीमा सन्चालित लैैङगिक उत्तरदायी र जवाफदेही न्यायमा पहुँच सुदृढीकरण (सहज परियाेजना) बाट प्रहरी चाैकिलाई १८ हजार ६ सय नब्बे रुपैयाँ मुल्य बराबरको स्वास्थ्य सामाग्री आज हस्तान्तरण गरिएको हाे ।

विश्वव्यापी रुपमा फैलिएको काेराेना भाईरस जाेखिमलाई मध्यनजर गरेर यस मधेस मानव अधिकार गृह (माहुरीहाेमले ) प्रहरी चाैकिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको परियाेजना अधिकृत दिनेश चाैधरीले बताउनु भयाे ।

असहज परिस्थितिमा लैङ्गिक हिंसाका प्रभावितहरुलाई सेवा प्रवाह गर्ने प्रहरी पाेष्ट त्रिवेणी ५ जुगार राेल्पालाई थप सुरक्षित बनाउने उद्देश्यले यस मधेस मानव अधिकार गृह (सहज परियोजना )ले स्यानिटाईजर (१००मि.लि) २० ओटा,स्यानिटाईजर( ५०० मि.लि), १ ओटा स्यानिटाईजर (५ लिटर )  १ ग्यालिन हैणडबाँस ७ ओटा ,पि.पि.ई सेट  २ २ ओटा , स्प्रे (५००मि.लि) ४ ओटा, थर्मल गन २ ओेटा ग्लाेब्स १४ थान KN-95मास्क १४ थान सर्जिकल मास्क  ५०० थान लगाएतका स्वास्थ्य सामाग्री गाउँपालिका उपाध्यक्ष तथा सहज परियोजनाका सल्लाहकार सँयाेजक सावित्रा बुढा ले प्रहरी चाैकि ईन्चार्ज यज्ञमनि बैदिकलाई हस्तान्तरण गर्नु भएकाे छ ।

स्वास्थ्य सामाग्री बुझिसके पछि प्रहरी चाैकि ईन्चार्ज यज्ञमणि वैदिक ले सहज परियाेजनालाई धन्यवाद सहिद प्रशँसा पत्र प्रदान गर्नु भएकाे थियाे । त्यस्तै स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्रा बुढा, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी ,वडा न ६ का वडा अध्यक्ष लेखमणि डाँगी , परियाेजना अधिकृत दिनेश चाैधरी ,गाउँपालिका प्रेस  संयाेजक प्रतिज्ञा, मगर माहुरीहाेम सामाजिक परिचालक राजेन्द्र घर्ती मगर लगाएतकाे सहभागीता रहेकाे थियाे भने स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमकाे सहजिकरण माहुरीहाेमका सामाजिक परिचालक राजेन्द्र घर्ती मगरले गर्नु भएकाे थियाे ।

]]>
https://janasahara.com/archives/682/feed 0