एम्बुलेन्स दुर्घटना – Janasahara https://janasahara.com Online News Portal Mon, 11 Aug 2025 05:59:20 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9 https://janasahara.com/wp-content/uploads/2024/01/cropped-IMG_20240109_095604-32x32.jpg एम्बुलेन्स दुर्घटना – Janasahara https://janasahara.com 32 32 जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुदा चालकको मृत्यु https://janasahara.com/archives/18544 https://janasahara.com/archives/18544#respond Mon, 11 Aug 2025 05:59:20 +0000 https://janasahara.com/?p=18544 जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु  भएको छ ।

भेरि नगरपालिका– १ कोल्चौर नजिकै कल्ले खोलामा गए राति करिब १ बजे एम्बुलेन्स दुर्घटना हुँदा चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय शुनिल चनाराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

जाजरकोट सदरमुकाम खलङ्गाबाट भेरी नगरपालिका–१ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको उदय युवा क्लव मुसीकोट -१३ रुकुम पश्चिमको भे १ च २२४७ नम्बरको  एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले बताए।

स्थानीयहरुले बिहान घाँस काट्न जाने क्रममा दुर्घटना भएको देखेपछि प्रहरीलाई गरेपछि अस्थायि प्रहरी पोष्ट होलुखोलाबाट प्रहरी नायब निरीक्षक बीरबहादुर थापाले कमान्ड प्रहरी घटनास्थल पुगिसकेको छ। एम्बुलेन्स सडकबाट करिव दुई सय मिटर तल खसेकाे छ। चालकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पठाएकाेएकाे डिएसपी शर्माले बताए।

]]>
https://janasahara.com/archives/18544/feed 0