अनेरास्ववियु क्रान्तिकारी – Janasahara https://janasahara.com Online News Portal Sun, 19 Jun 2022 17:39:47 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9 https://janasahara.com/wp-content/uploads/2024/01/cropped-IMG_20240109_095604-32x32.jpg अनेरास्ववियु क्रान्तिकारी – Janasahara https://janasahara.com 32 32 अनेरास्ववियू क्रान्तिकारीको विस्तारित बैठक सकियाे, बैठक भाडन खाेजेकाे भन्दै ९ सदस्य निलम्बन https://janasahara.com/archives/10912 https://janasahara.com/archives/10912#respond Sun, 19 Jun 2022 17:39:10 +0000 https://janasahara.com/?p=10912 असार ५ काठमाडौ – नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको विस्तारित बैठक १२ लाख सदस्यता १५ हजार कमिटी निर्माण गर्ने लक्ष्य सहित १९ कमाण्डमा अभियान परिचालन टिम बनाएर `विद्यार्थीसँग अखिल(क्रान्तिकारी) मुल नारामा ३ महिने अभियान´ संचालन गर्ने निर्णय गर्दै संगठनको तेस्रो पुर्ण विस्तारित बैठक सम्पन्न भएको छ।

काठमाडौमा आइतबार बसेको केन्द्रीय समितिको बैठकले २ सय ९९ सदस्यीय केन्द्रीय समितिको समेत टुंगो लगाएको छ भने विभागका प्रमुखहरू आन्तरिक तयारीपछि टुंगो लगाउने निर्णय गरेकाे छ ।

क्रान्तिकारीले आन्तरिक सहजका लागि र संगठनका विभिन्न कामहरुको बाँडफाँडका लागि विभिन्न उप-समितमा २७ विभागहरु पनि गठन गरेको जनाएको छ।

यसअघि देखि नै संगठनको महासचिवमा दावी गरिरहेका नेता पवन कार्कीसहित ९ जनालाई कारबाही गरेको जनाएको छ। कारबाही पर्नेहरूमा बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, संजिव चौधरी, रविन बस्नेत र समिर बुढाथोकी रहेकाे क्रान्तिकारीले जनाएको छ ।

कार्कीले आजको बैठकका क्रममा हल भित्रै नारावाजी गरेको, युवाहरुलाई उतारेर बैठक भाड्न खोजेको, हुलदंगा गरेको र यसअघि पनि कार्कीले सामान्नतर भेला आयोजना गरेकाे भन्दै पहिले नै संगठनले कारबाही गरेको थियो तर प्रचण्डको निर्देशन पछि समानान्तर भेला र कारबाहीको निर्णय रद्द गरिएकाे थियाे भने अहिले कार्कीले संगठन भाडने कार्य तिव्र गरेका कारण कार्कीलाई कारवाही गर्ने निर्णय गरिएको जनाइएको छ।

]]>
https://janasahara.com/archives/10912/feed 0
अनेरास्ववियु (क्रान्तिकारी) सल्यानले एकै दिन तीन ठाउँमा संगठन विस्तार गर्यो https://janasahara.com/archives/7958 https://janasahara.com/archives/7958#respond Thu, 10 Mar 2022 09:55:43 +0000 https://janasahara.com/?p=7958 फागुन २६, सल्यान – अनेरास्ववियु (क्रान्तिकारी) सल्यानले जिल्लामा संगठन विस्तारको अभियान तिव्र रुपमा चलाएको छ ।

गत ११ गते बसेको जिल्ला समितिको बैठकले गरेको निर्णयलाई कार्यान्वयन गर्दै विभिन्न पालिकाका अन्तर्गतका विद्यालयमा आफ्नो संगठन विस्तार गर्ने क्रममा आज अनेरास्ववियु (क्रान्तिकारि) जिल्ला समिति सल्यानले शारदा नगरपालिकाको शिवजन माध्यामिक बिध्यालय शितलपाटी सल्यानमा प्रबिन बुढाथोकीको अध्यक्षतामा ४५ सदस्यीय मा.वि. मुल इकाई कमिटि गठन गरेको छ ।
जसको उपाध्यक्षमा गणेश वली र हिरा के.सी., सचिवमा युबक बुढाथोकी, सह-सचिवमा जुनु घर्ती र निशा रेउले र कोषाध्यक्षमा पहल मान बस्नेत रहेका छन ।
त्यस्तै गरि त्रिभुबन जन माध्यामिक बिद्यालय लुहापिङको कक्षा ११/१२ को गणेश दर्लामीको अध्यक्षतामा ४२ सदस्यीय इकाई कमिटि गठन भएको छ ।
जसको उपाध्यक्षमा शुजाता बुढाथोकी र पार्वता बुढाथोकी, सचसवमा खुस्बु के.सी., सह-सचिवमा प्रज्वल सिं र कोषाध्यक्षमा कमला भण्डारी चयन भएका छन ।
यस्तै त्रिभुबन जन माध्यामिक बिद्यालय खलंगामा नै कक्षा ९/१० को लागि मित्रमणी दहालको अध्यक्षतामा ३५ सदस्यीय इकाई कमिटि गठन भएको छ ।
जसको उपाअध्यक्ष सुयोग के.सी. र अनिष खरेल, सचिव शुसान्त उपाध्याय, सह-सचिव नबिन कुमार चलाउने र कोषाध्यक्ष हसिना के.सी. निर्वाचित भएका छन ।
आज भएका कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी ) जिल्ला अध्यक्ष मोहन खड्का, कर्णाली प्रदेश कमिटी सदस्य रमेश बि.सी. र गणेश मान बि.क, जिल्ला सदस्य रन्जित भडेल र गणेश दर्लामिले संगठनको मार्ग निर्देशन को बिषयमा प्रकाश पारेका थिए ।

]]>
https://janasahara.com/archives/7958/feed 0
अनेरास्ववियु (क्रान्तिकारी) सल्यानकाे संगठन विस्तार अभियान तिव्र, एकैदिन ४०० जना बढी संगठित https://janasahara.com/archives/7779 https://janasahara.com/archives/7779#respond Sun, 06 Mar 2022 13:59:59 +0000 https://janasahara.com/?p=7779 फागुन २२ सल्यान – अनेरास्ववियु (क्रान्तिकारी) जिल्लामा संगठन विस्तारकाे अभियान तिव्र रुपमा चलाएकाे छ।

गत ११ गते बसेको जिल्ला समितिको बैठकले गरेको निर्णयलाई कार्यान्वयन गर्दै विभिन्न पालिकाका अन्तर्गतका विद्यालयमा आफ्नो संगठन विस्तार गर्ने क्रममा कालिमाटी गाउँपालिकाको श्री शारदा जनकल्याण माध्यामिक विद्यालयमा मुकेश वलीको अध्यक्षतामा ८३ सदस्यीय मा.वि मुल इकाई कमिटी गठन गरिएको छ।

जसको उपाध्यक्षमा दिपा पुन र बिमला बुढा सचिबमा सिर्जना सुनार, सहसचिबमा हुम बहादुर खडका र सुरेस घर्ति मगर त्यस्तै कोषाध्यक्षमा बिपना बुढा रहेका छन । त्यस्तै जनसेवा मा.वि असुरेनि कालिमाटीमा पनि ६१ सदस्यीय मा.वि मुल ईकाइ कमिटी गठन गरिएको छ।

उक्त संगठन विस्तार अभियानमा संगठनका जिल्ला अध्यक्ष मोहन खड्का जिल्ला सहसचिब कमल साप्कोटा र जिल्ला सदस्य कैलाश वलीले संगठनको मनतव्य राख्दै प्रशिक्षण दिएका थिए।

त्यसैगरी श्री कृष्ण माध्यमिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका -७,संग्रहीमा मन बहादुर रोकाको अध्यक्षतामा ९१ सदस्यीय मा.वि.मुल एकाई कमिटी गठन गरिएको छ। जसकाे उपाध्यक्ष तुलसी खड्का, सुरेश खड्का, सुदर्शन राना, दिपक रोका, बिमल घर्तीमगर, सचिवमा उमा बि.क, सह-सचिवमा सन्तोष थापा र यादब खत्री छन भने कोषाध्यक्षमा विशाल रोका चयन भएका छन।

उक्त संगठन विस्तारमा अखिल (क्रान्तिकारी )कर्णाली प्रदेश समिति सचिव ठगेन्द्र पुनमगर,नेकपा(माओवादी केन्द्र)बनगाड कुपिण्डे नगर सह-सचिव जीवनसिंह ठकुरी, अखिल (क्रान्तिकारी )प्रदेश सदस्य तथा बनगाड कुपिण्डे नगर ईन्चार्ज रिज्मा राना,अखिल (क्रान्तिकारी )जिल्ला सदस्य तथा नगर अध्यक्ष अजय बिस्टकाे उपस्थितिमा भएको कार्यक्रमकाे सञ्चालन नगर उपाध्यक्ष जन्नत बस्यालले गरेका थिए।

त्यस्तै उता बागचौर नगरपालिका -११ काे श्री शिशु कल्याण मा.वि हारिचारमा भाबना खड्काको अध्यक्षतामा ३३ सदस्यीय मा.वि मुल इकाइ कमिटी गठन गरिएको छ। जसको उपाअध्यक्षमा बिपिन खड्का, सचिवमा राजेश वली, सहसचिव झरणा वली र कोषाध्यक्षमा नविना वली रहेका छन।

साेहि नगरपालिकाकाे -१२ मा रहेकाे दुर्गा सरस्वती मा.विमा खकेन्द्र बस्नेतको अध्यक्षतामा ४३ सदस्यीय मा.वि मुल इकाइ कमिटी गठन गरिएको छ। जसको उपाअध्यक्षमा निशा खड्का, सचिवमा युबराज वली, सहसचिवमा खिमा बुढामगर रहेका छन ।

यस कार्यक्रममा नेकपा माओवादी कर्णाली प्रदेश सदस्य कमला वली, नगरपालिका कमिटी सचिव दिपक वली र अनेरास्ववियु क्रान्तिकारीका प्रदेश सदस्य तथा जिल्ला उपाध्यक्ष खडक खड्काको उपस्थिति रहेको थियो भने आज एकै दिन विभिन्न ४ विद्यालयमा गरि करिब ४०० विद्यार्थी संगठित भयकाे जनाएको छ।

]]>
https://janasahara.com/archives/7779/feed 0
अनेरास्ववियु(क्रान्तिकारी)सल्यानले एकै दिन ३ ठाउँमा संठगन विस्तार गर्याे https://janasahara.com/archives/7673 https://janasahara.com/archives/7673#respond Thu, 03 Mar 2022 00:31:06 +0000 https://janasahara.com/?p=7673 फागुन १९ सल्यान – जिल्लाका तिन विद्यालयमा एकै दिन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )काे संगठन विस्तार गरिएको छ।

बुधबार कपुरकोट गाउँपालिका वडा नम्बर -३ मा रहेको कालिका माध्यमिक विद्यालय कपुरकोट र वडा नम्बर -४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरमा संगठन विस्तार गरिएको छ ।

जस अन्तर्गत कालिका मा.वि मा प्रज्वल बुढा मगर को अध्यक्षतामा ९५ सदस्यीय एकाई कमिटी गठन भएको छ। उपाध्यक्षमा तिनजना पुष्पा थापा मगर, करण वली र ईन्द्र बुढा मगर रहेका छन। त्यसैगरि ज्ञानेन्द्र कंवर मगर सचिव, निर्मला बुढा मगर सहसचिव, चेतना डाँगी सहसचिव,निर्मला सिरिष मगर सहसचिव र पुष्पा बुढा मगर कोषाध्यक्षमा चयन भएका छन।

त्यस्तै उता वडा नम्बर ४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरमा देबेन्द्र गिरीको अध्यक्षतामा १०१ सदस्यीय मा .वि एकाई कमिटी गठन गरिएको छ। जसकाे उपाध्यक्षमा द्वय मोतिकला बस्नेत र ज्योति बि.क रहेका छन। त्यसैगरि सन्तोष खड्का सचिव, सपना पुन मगर सहसचिव, विनोद रोका सहसचिव र मनिषा भन्डारी कोषाध्यक्षमा चयन भएका छन । त्यस्तै हिजो नै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बागचौर नगरपालिका वडा नं ७ को श्री बालकन्या मा बि टाट्केमा जिल्ला उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य खड्ग खड्का र नगर अध्यक्ष तथा प्रदेश कमिटी सदस्य सपना ओलीकाे उपस्थितिमा दिलीप ओलिकाे अध्यक्षतमा ४५ सदस्यीय एकाई कमिटी गठन गरेको छ ।

कपुरकोट गाउँपालिकाको दुवै ठाउँमा भएको संगठन विस्तारमा बिषेश उपस्थिती अनेरास्ववियु क्रान्तिकारी जिल्ला अध्यक्ष मोहन खड्का, नेकपा माओवादी केन्द्र कपुरकोट गाउँपालिका उपाध्यक्ष शेर बहादुर पुन मगर , नेकपा माओवादी केन्द्र कपुरकोट गाउँपालिका -२ नम्बर वडा अध्यक्ष तेज बहादुर थापा, सिरिष मगर , अनेरास्ववियु क्रान्तिकारी कपुरकोट गाउँपालिका उपाध्यक्ष युवराज राना मगर , कोषाध्यक्ष सरस्वती बि.क. रहेका थिए भने कार्यक्रमकाे सन्चालन अनेरास्ववियु क्रान्तिकारी जिल्ला सह-सचिव खड्ग थापा मगरले गरेका थिए।

]]>
https://janasahara.com/archives/7673/feed 0