चैत २६, काठमाडौं – गृह मन्त्रालय आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को चैत २४ गतेको निर्णय अनुसार भोलि अर्थात् आइतबार रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने सहसचिव/प्रवक्ता फणीन्द्रमणि पोखरेलले हस्ताक्षर गरेको सुचनामा जारी गरिएको छ ।
यस्तो छ सुचना :