चैत २० सल्यान –  बागचौर नगरपालिकाको पाँच वर्षीय सडक पुर्वाधार विकास तर्फको वडागत तथा समष्टिगत बजेट विवरण सहित सार्वजनिक गरेकाे छ।

पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय सरकारबाट निर्माण सम्पन्न भएका र निर्माण हुने क्रममा रहेका सडक योजनाहरुको प्रारम्भिक विवरण अनुसार बागचौर नगरपालिकाको सडक पुर्वाधार विकास तर्फको कुल जम्मा विनियोजित बजेट रकम रु.४१ करोड ५५ लाख ४० हजार ५ सय ७८ रहेकाे नगरपालिकाले जनाएको छ। गत स्थानीय चुनावमा नगर प्रमुख लाेकमान बुढाथोकीले बागचौर नगरपालिका क्षेत्रमा रिङराेडकाे अवधारणा सहित प्रतिबद्धता जनाएका थिए।

वडा नं. १

कुल जम्मा रु.१ करोड ६७ लाख १३ हजार २ सय ९८ ।

१) सहिद रिङरोड बरारुख, कोटबेत, हुर्की बजार हुँदै जीउला बाउगाउँ, सिर्सेनी, बयालेसम्म ट्रयाक ओपन तथा स्तरवृद्धि (क्रमागत) ८६ लाख ८२ हजार ४ सय ९८ वडा नं. १ को मुलढोका (विकासको मेरुदण्ड) को रूपमा विकास हुँदै । हाल यो रुटमा श्रीनगर देखि नियमित बस सेवा समेत संचालनमा रहेको छ ।
२) चारखोला मोटरबाटो पुल १२ लाख ।
३) धारेखोला देखि चौरेलको घरसम्म सडक स्तर वृद्धि ३ लाख ।
४) सिर्सेनी देखि बिसाउनसम्म सडक ट्र्याक ओपन ४ लाख ।
५) बयालडाँरी, ठिनबाङ, घारिखोला, पातिहाल्न सडक ट्र्याक ओपन तथा स्तर वृद्धि (क्रमागत) १२ लाख ।
६) उचाल्ने, माल्झुङ सडक ट्र्याक ओपन २० लाख, प्रदेश सरकार ।
७) ध्याप, बजारपाटा सडक निर्माण ५ लाख, स्थानीय सरकार ।
८) महादेव मन्दिर देखि कोटबेतसम्म सडक निर्माण ३ लाख ।
९) सार्की चौर, वडा कार्याल हुँदै महादेव आविसम्म जोड्ने सडक निर्माण ८ लाख (क्रमागत) ।
१०) १ नं. वडाका सम्पुर्ण सडकहरू मर्मत ५ लाख (क्रमागत), स्थानीय सरकार ।
११) मुख्य सडकहरू मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक), ८ लाख ३० हजार ८०० (क्रमागत), स्थानीय सरकार ।

वडा नं. २

कुल जम्मा रु.३ करोड २४ लाख ४ हजार ।

१) खरीबोट, चिल्ढाले, बडाचौर सडक मर्मत तथा स्तरोन्नति (क्रमागत), ४० लाख (क्रमागत), स्थानीय सरकार र प्रदेश सरकार साझेदारी ।
२) बागचौर, बुके छहरा हुँदै लस्तम दलित टोल सडक ६६ लाख, प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम ।
३) बागचौर सहिद गेट देखि पातिहाल्न रोडसम्म सडकमा सल्याब ५० लाख (क्रमागत), प्रदेश सरकार ।
४) थारमारे, चोरखोला देखि ठिनबाङ ज्युला सडक १० लाख, प्रदेश संसद विकास कोष ।
५) सिलनेटा जारमारे हुँदै भालुखोला जोड्ने सडक ४ लाख ५० हजार (क्रमागत)
६) चिल्ढाले गैराटोल, धनचुली हुँदै जारमारे सडक निर्माण १ लाख ५० हजार ।
७) लामाडाँडा आमा समूह भवन देखि मसिने खोला सडक निर्माण ५० हजार ।
८) बागचौर देखि चौराल जोड्ने सडक १ लाख ।
९) त्रिवेणी कटेज देखि लस्तम जोड्ने सडक ३ लाख (क्रमागत) ।
१०) राप्ती राजमार्ग देखि भानुभक्त आवि जोड्ने सडक ३ लाख ।
११) बागढुङ्गा आगरेखोला हुँदै बुकेछहरा जोड्ने सडक ५ लाख (क्रमागत) ।
१२) बल्लेचौर रातामाटा सडक १ लाख ।
१३) बडाचौर नारायण पुज्ने घारी घारी हुँदै जारमारे जोड्ने सडक २० लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
१४) त्रिवेणि आवि ठाँटिचौर हुँदै साइकुमारी जोड्ने सडक २ लाख ।
१५) थारमारे पिपलबोट देखि न्यायघाट जाने सडक ६ लाख ७७ हजार, स्थानीय सरकार प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
१६) खरीबोट, लस्तम भ्युटावर हुँदै लाटागार पिपलबोट जोड्ने सडक १५ लाख, स्थानीय सरकार ।
१७) मिलनडाँडा, चौरा पिपल हुँदै चयालगाउँ जोड्ने सडक निर्माण २ लाख ।
१८) राप्ती राजमार्ग फर्साबोट हुँदै लस्तम जोड्ने सडक ४ लाख (क्रमागत)
१९) रारेचौर माथिल्लो चिल्ढाले हुँदै सेराचौर जोड्ने सडक १२ लाख (क्रमागत), स्थानीय सरकार । (कार्यान्वयन हुन बाँकी)
२०) लस्तम, लाखुरीबोट, भ्युटावर जाने सडक सडक मर्मत तथा नाला निर्माण ६ लाख ७७ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
२१) थारमारे बजारमा नाला निर्माण ५ लाख ।
२२) राप्ती राजमार्गबाट नगरपालिका कार्यालय भवन जाने बाटो स्तरोन्नति ५ लाख ।
२३) प्राथमिक स्वास्थ्य केन्द्र मोड देखि चयालगाउँ हुँदै रातपहरा सडक स्तरोन्नति ३० लाख, प्रदेश सरकार ।
२४) चोरखोला, मिलनडाँडा सडक तटबन्ध निर्माण ४ लाख ।
२५) वडाका सम्पूर्ण सडकहरु मर्मत १३ लाख (क्रमागत)
२६) मुख्य सडक मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक) १८ लाख (क्रमागत)

वडा नं. ३

कुल जम्मा रु.५ करोड ५३ लाख २४ हजार ९४०

१) सहिद रिङ रोड चौरपानी अस्थायी प्रहरी चौकी देखि पुतलीबास, खाली हुँदै लामाडाँडा ५० लाख, स्थानीय सरकार ।
२) रातपहरा ठुला खोला देखि दोबाटो कटेजसम्म सडक स्तरोन्नति ७५ लाख, प्रदेश सरकार ।
३) खाली गोरनेटा देखि आरिचौर नउगाउँ सम्म सडक निर्माण तथा स्तरोन्नति (क्रमागत) ३४ लाख, स्थानीय सरकार ।
४) खाली पिपलबोट देखि स्यालागैरा सडक निर्माण ३० लाख, स्थानीय सरकार ।
५) लाटागार पिपलबोट देखि चौरालसम्म सडक स्तरोन्नति ११ लाख ५० हजार, स्थानीय सरकार ।
६) ढोरेनी देखि कोलडाँडासम्म कृषि सडक ९ लाख, प्रदेश सरकार ।
७) किमेरी पोखरी देखि चौरालसम्म सडक निर्माण १० लाख, स्थानीय सरकार ।
८) संगुर पोखरी देखि चौरालसम्म सडक निर्माण ८ लाख, स्थानीय सरकार ।
९) लाटागार पिपलबोट देखि ढोरेनीसम्म सडक स्तरोन्नति ५ लाख, स्थानीय सरकार ।
१०) सेताभिर जुगेखोली जुरुढुङ्गी सडक ३ लाख
११) तल्लो सेताभिर सडक निर्माण २० लाख, संघीय सरकार ।
१२) गाउँका पोखरी देखि जुगेखोली सडक निर्माण १ लाख ५० हजार ।
१३) जुगेखोली देखि सियापात्ला थाराचौर सडक ६ लाख ।
१४) सियापात्ला देखि कोलडाँडा सडक ५ लाख ।
१५) सियापात्ला देखि थाराचौर सडक ३ लाख ।
१६) सोतागार पिपलबोट देखि तिलक डाँगीको घरसम्म सडक ३ लाख ।
१७) संगुर पोखरी देखि भद्र बहादुर डाँगीको घरसम्म सडक २ लाख ।
१८) सोतागार देखि खाली सडक स्तरोन्नति ५ लाख ।
१९) मिलनडाँडी देखि लाटागार सडक निर्माण (क्रमागत) १५ लाख ।
२०) जोगिनगारे सडक निर्माण ७ लाख ५० हजार ।
२१) फल्टेखोला सडक निर्माण २ लाख ।
२२) प्रगति आवि चौखिढुङ्गा देखि दारे हुँदै बाउन पोखरीसम्म सडक निर्माण १० लाख ।
२३) पुतलीबास देखि कोलबोट छेवाघरसम्म सडक निर्माण ५ लाख ।
२४) रारेचौर गोरनेटा सडक स्तरोन्नति १० लाख ।
२५) चौरपानी पिपलबोट देखि गारखर्क मसानघाटसम्म सडक निर्माण (क्रमागत) १२ लाख ।
२६) भाङ्गाबारी देखि पुतलीबास सडक निर्माण ५ लाख ।
२७) खाली मेला लाग्ने देखि सुटेखला सम्म सडक निर्माण ४ लाख ।
२८) आरिचौर देखि मसानघाटसम्म सडक निर्माण ५ लाख ।
२९) जिमिदार टोल सडक निर्माण ३ लाख ।
३०) खाली गोरनेटा देखि बाउनै पोखरी सडक निर्माण ४ लाख ।
३१) दखाले देखि मस्टा थान सडक निर्माण २ लाख, संघीय संसद विकास कोष ।
३२) वडा नं. ३ का सम्पुर्ण सडक मर्मत सम्भार १९ लाख ।
३३) थाराचौर बरपिपल देखि बनेचौरसम्म पदमार्ग निर्माण २ लाख ८८ हजार ५ सय, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
३४) लाटागार, पिपलबोट बाँझबोट हुँदै भ्युटावर पदमार्ग २ लाख ८८ हजार ५ सय, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
३५) खाली, गोरनेटा, जोगिनगारे हुँदै बनेचौर माविसम्म जाने गोरेटो बाटो निर्माण ५ लाख ७७ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
३६) खाली आरिचौरबाट गारखर्क गोरेटो बाटो निर्माण ११ लाख ५४ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
३७) रारेचौर, खाली, पिपलबोट स्यालेगैरासम्म सडक नाली तथा स्तरोन्नति २५ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
३८) रारेचौर, फल्टेखोला, वडा नं. को दलित बस्तिसम्म गोरेटो बाटो निर्माण १० लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
३९) पुतलीबास नेटा देखि मस्टा थान छेवाघरसम्म सडक निर्माण तथा स्तरोन्नति १६ लाख । मुख्यमन्त्री रोजगार कार्यक्रम ।
४०) थारमारे मिलनडाँडा देखि सोतागार खाली पिपलबोटसम्म सडक स्तरोन्नति १६ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४१) सिस्नेखोला देखि काली रह सम्म, लाटिगार देखि चोरालसम्म गोरेटो बाटो निर्माण ३ लाख १० हजार २ सय, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४२) खाली, मसानघाट गोरेटो बाटो निर्माण ३ लाख १० हजार २ सय, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४३) थाराचौर, दुईखोली देखि मसानघाटसम्म गोरेटो बाटो निर्माण ३ लाख १० हजार २ सय, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४४) पुतलीबास छेवाघर देखि मसानघाटसम्म गोरेटो बाटो निर्माण ३ लाख १० हजार २ सय, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४५) सेताभिर देखि जुगेखोली हुँदै लाटागार पिपलबोटसम्म सडक स्तरोन्नति १६ लाख मुख्यमन्त्री रोजगार कार्यक्रम ।
४६) खाली आरिचौर देखि मसानघाटसम्म गोरेटो बाटो निर्माण १० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४७) सोतागार पिपलबोट देखि वडा नं. २ लस्तम पिपलबोटसम्म सडक स्तरोन्नति ७ लाख । प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४८) ढोरेनी कोलडाँडादेखि हिमालको घरसम्म सडक निर्माण ८ लाख मुख्यमन्त्री रोजगार कार्यक्रम ।
४९) खाली लसुने सिमदेखी भाङ्गाबारीसम्म सडक निर्माण ७ लाख, स्थानीय सरकार ।
५०) ३ नं. वडाका सम्पुर्ण सडकहरु मर्मत (क्रमागत)
५१) मुख्य सडकहरू मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक) १८ लाख ७६ हजार १ सय ४०, स्थानीय सरकार ।

वडा नं. ४

कुल जम्मा रु.२ करोड ९९ लाख ५० हजार ।

१) सहिद रिङरोड (खोरबारे देखि पानीढल) ट्रयाक ओपन २८ लाख, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२) बाङ्गे, कोएलघारी हुँदै हिमचौर जाने सडक ट्रयाक ओपन (क्रमागत) ४५ लाख, प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
३) पेदिखोला देखि रातिघारी नमुना मगर बस्ती सडक ट्रयाक ओपन (क्रमागत) २२ लाख लाख ५० हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४) पेदिखोला देखि बडाचौर सडक स्तरवृद्धि ४० लाख, स्थानीय सरकार ।
५) डाँडागाउँ देखि भिरगाउँ सडक ट्रयाक ओपन २० लाख, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
६) सिमखोली देखि लौराबाङ हुँदै खौला सडक ट्रयाक ओपन ४५ लाख, स्थानीय सरकार र मुख्यमन्त्री रोजगार कार्यक्रम ।
७) डुरखोला देखि झाँक्री डेरासम्म सडक ट्रयाक ओपन ७ लाख, स्थानीय सरकार ।
८) सेती बुराँस देखि पैयाँडाँडा सडक निर्माण ५ लाख ।
९) पैयाँडाँडा देखि जलेखर्क सडक निर्माण (क्रमागत) ६ लाख ।
१०) भगवती आवि देखि बल्लेजुरा जाने सडक २ लाख ।
११) मजागाउँ देखि जलेखर्क जाने सडक (क्रमागत) ८ लाख ।
१२) पंचासे देखि भुसखोला सडक (क्रमागत) ६ लाख ५० हजार ।
१३) सेती बुराँस विक टोल देखि किमेरेखानी सडक ३ लाख ।
१४) ठुलाचौर देखि तिमिलेडाँडा सडक मर्मत ३ लाख ।
१५) घाटबुरा देखि काँकरबियाँ सडक ५ लाख ।
१६) काँकरबियाँ देखि खौला सडक (क्रमागत) १० लाख ।
१७) मुलखोला देखि बमेलगाउँ सडक ट्रयाक ओपन १ लाख ।
१८) बिस्टा पनेरा देखि लल्लुगैरा हुँदै नमुना मगर बस्तीसम्म सडक निर्माण २३ लाख ५० हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
१९) वडाका सम्पुर्ण सडक मर्मत (क्रमागत) १० लाख, स्थानीय सरकार ।
२०) मुख्य सडकहरु मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक) (क्रमागत) ९ लाख, स्थानीय सरकार ।

वडा नं. ५

कुल जम्मा रु. ३ करोड २९ लाख ४२ हजार ।

१) सहिद रिङरोड (सेताढाँर, मोडेल स्कुल हुँदै लामाडाँडा) क्रमागत ४० लाख, स्थानीय सरकार ।
२) बाङ्गेलाखुरी हिमचौर सडक २५ लाख, प्रदेश सरकार ।
३) बाङ्गेलाखुरी सेताढाँर सडक स्तरोन्नति १ करोड १० लाख, स्थानीय सरकार र प्रदेश सरकार साझेदारी ।
४) खरखरे ढाँर देखि धैरेनी हुँदै धारापानी सडक १६ लाख, स्थानीय सरकार ।
५) रारेचौर देखि सेताढाँर सडक स्तरोन्नति (क्रमागत) ३४ लाख ८१ हजार, स्थानीय सरकार र मुख्यमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
६) सिल्नेटा खत्रीगाउँ हुँदै बलमटे सडक निर्माण ३० लाख मुख्यमन्त्री रोजगार कार्यक्रम र स्थानीय सरकार साझेदारी ।
७) लामाडाँडा सिर्पा मोडेल विद्यालय सडक मर्मत १५ लाख ३४ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
८) ओरालबन, काँरागाउँ देखि बाउनथाना वडा कार्यालयसम्म सडक निर्माण १० लाख, स्थानीय सरकार ।
९) बाङ्गेलाखुरी देखि आला जोड्ने सडक निर्माण ८ लाख (क्रमागत) स्थानीय सरकार
१०) ओरालबन देखि खुरखुरे हुँदै रारेचौर जोड्ने सडक निर्माण (क्रमागत) १० लाख, स्थानीय सरकार ।
११) रारेचौर पिपलबोट देखि पाथेटाकुरी जोड्ने सडक ३ लाख ।
१२) धारापानी गैरा देखि बादीगाउँ सडक निर्माण ५ लाख ।
१३) बाङ्गेलाखुरी देखि बयालडाँडा सिनेटा सडक निर्माण ५ लाख ।
१४) बाउनै पोखरी देखि लामाडाँडा सडक स्तरोन्नति ५ लाख ।
१५) बाङ्गे चिप्ले सडक मर्मत २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
१६) रातामाटा, धारापानी, थानकोट सडक निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
१७) सडक मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक) ३ लाख ५० हजार, स्थानीय सरकार ।
१८) वडा भरिका सम्पुर्ण सडक मर्मत (क्रमागत) १३ लाख, स्थानीय सरकार ।

वडा नं. ६

कुल जम्मा रकम रु.४ करोड १७ लाख ९६ हजार ३४० ।

१) सेराचौर, बडाचौर, नाउलाचौर, हिमचौर, जामुनेचौर हुँदै दुबारा पातिहाल्न, दोभान बजार बाफुखोला कृषि सडक (क्रमागत) ३ करोड ३४ हजार । वडा नं. ६ को मुलढोका (विकासको मेरुदण्ड) स्थानीय सरकार र प्रदेश सरकार (साझेदारी), प्रधानमन्त्री रोजगार कार्यक्रम । हाल निर्माणको काॠ जारी रहेको । जामुनेचौरसम्म दैनिक बस सेवा संचालनमा रहेको ।
२) डुम्मारे देखि साना हिम, ठुला हिम, स्यालाबन, नवीन भवानी आविसम्म सडक ट्र्याक ओपन २५ लाख (स्थानीय सरकार)
३) मैढोले, ठुला पोखरा हुँदै ठुला हिम, वडा कार्यालयसम्म सडक रु २७ लाख स्थानीय र प्रदेश सरकार साझेदारी ।
४) साना हिम रिङरोड ५ लाख ।
५) ठुला हिम सडक २ लाख ।
६) हिमचौर मसानघाट सडक २ लाख ।
७) कोटबारा देखि तल्लो नाउली सडक ३ लाख ।
८) दुधलाबोट देखि उल्लेरी सडक ७ लाख ।
९) दुधलाबोट देखि मैढोले, हारिचार जोड्ने सडक १ लाख ५० हजार ।
१०) पोखरा हुँदै लिरेडाँडासम्म सडक २ लाख ।
११) नवीन भवानी आवि, अग्लेखोली, ठुला हिम सडक ६ लाख ।
१२) छित्तिखेल्ने खेलमैदान निर्माण (क्रमागत) ३० लाख ।
१३) वडाका सम्पुर्ण सडकहरु मर्मत (क्रमागत) ८ लाख, स्थानीय सरकार ।
१४) मुख्य सडक मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक), ९ लाख ०२ हजार ३४०, स्थानीय सरकार ।

वडा नं. ७

कुल जम्मा रु.३ करोड ४७ लाख ३७ हजार ।

१) सहिद रिङरोड (दह, राँकु लेख हुँदै पोखरी डाँडा) ट्रयाक ओपन (क्रमागत) ७० लाख, स्थानीय सरकार ।
२) चौपारी तिर्थेटाकुरा सडक निर्माण (क्रमागत) २० लाख, स्थानीय सरकार ।
३) आग्रला, गोगन खोला, दह सडक निर्माण १० लाख, स्थानीय सरकार ।
४) चौपारी, ओरन्जना सडक निर्माण ३६ लाख (क्रमागत) स्थानीय सरकार र प्रदेश सरकार साझेदारी ।
५) टाट्के, दैरा, काप्राबोट सडक (क्रमागत) ७ लाख, स्थानीय सरकार ।
६) टाट्के, पैयाँचौर, मारिचौर हुँदै बाउनीचौर सडक निर्माण ३ लाख ५० हजार ।
७) चौपारी, पैयाँचौर सडक निर्माण १ लाख ।
८) चौपारी धारेडाँडा सडक निर्माण २ लाख ।
९) सिमपानी, बरालटाकुरा हुँदै भावन सडक निर्माण २ लाख ।
१०) तुसारी खोला कोदालचौर, भण्डारी डाँडा सडक २ लाख ५० हजार ।
११) आरीचौर, स्याला, पुरानछाप सडक निर्माण २ लाख ।
१२) बाल उपकार, डाँडामाथी, पुरानछाप सडक निर्माण १ लाख ५० हजार ।
१३) आग्रला, घर्तिगाउँ, चौपारी सडक निर्माण २ लाख ।
१४) गोप्ले चौर, बसारेचौर हुँदै बडाखोला सडक १ लाख ।
१५) तल्लो चौपारी कुन्याउटा सडक १ लाख ।
१६) टाट्के जोखेटाकुरा मोटरबाटो पुल १५ लाख ।
१७) खलगोरे, पारीगाउँ सिमाना बजार सडक निर्माण १ लाख ।
१८) टाट्के बडाचौर सडक निर्माण १ लाख ।
१९) टाट्के चिसीधारी पारीगाउँ सडक निर्माण २७ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
२०) कोटबारा तिर्थे टाकुरा सडक निर्माण २० लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
२१) टाट्के चौपारी सडक निर्माण १५ लाख ५१ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२२) टाट्के, खारा, आग्रला, दह सडक निर्माण १५ लाख ५१ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२३) कोटबारा लामाचौर जोड्ने सडक ५ लाख १७ हजार ।
२४) गोप्ले चौर, बसारेचौर हुँदै बडाखोला सडक मर्मत २ लाख ८८ हजार ५०० ।
२५) टाट्के शारदा खोला हुँदै वडा नं.२ बडाचौर जोड्ने सडक मर्मत २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२६) टाट्के, पैयाँचौर, मारिचौर सडक मर्मत २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२७) बाउनगाउँ, दैरा, तिम्लेचौर हुँदै वडा नं.९ परिलेख जोड्ने सडक मर्मत २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२८) वडा नं. ७ का सम्पूर्ण सडकहरू मर्मत (क्रमागत) ११ लाख, स्थानीय सरकार ।
२९) मुख्य सडकहरु मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक) १२ लाख, स्थानीय सरकार ।

वडा नं. ८

कुल जम्मा रु.५ करोड ६३ लाख ८८ हजार ।

१) बागचौर कोटमौला शारदा खोला जंघारघाट मोटर बाटो पुल निर्माण ३ करोड ६२ लाख, प्रदेश सरकार, पुर्वाधार विकास कार्यालय सल्यान । (निर्माणको क्रममा रहेको)
२) बागचौर, कोटमौला, पातिहाल्न सडक स्तरोन्नति तथा मर्मत ४६ लाख ५१ हजार (क्रमागत), स्थानीय सरकार, संघीय सरकार, सडक डिभिजन कार्यालय घोराही र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
३) कालाखेत बाछीले फालहाले हुँदै रिठाबोट खत्री पोखरा जोड्ने सडक २० लाख, प्रदेश सरकार ।
४) राप्ती राजमार्ग खरिबोट, बिउरेखोला, जन्तिढुङ्गा हुँदै पोखराडाँडा सडक ५५ लाख ३४ हजार (क्रमागत), स्थानीय सरकार, प्रधानमन्त्री रोजगार कार्यक्रम र प्रदेश सरकार साझेदारी ।
५) हर्लेनी, तिल्चा हुँदै जोखेटाकुरा जोड्ने सडक (क्रमागत) ११ लाख, स्थानीय सरकार ।
६) तिपतिपे हुँदै दाउरेखली लिफ्ट खानेपानी सम्म जोड्ने सडक ३ लाख ३० हजार ।
७) छरेपानी, दरबार, बुढाथोकी गाउँ पुरानो कोट सडक निर्माण, ३ लाख (क्रमागत) ।
८) बयालडाँरी डाँगी टोल सडक मर्मत १ लाख ५० हजार ।
९) चैतिगारे सडक २ लाख ।
१०) दरबार, पहाडी टोल हुँदै खोरबारे जोड्ने सडक ५ लाख ८८ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
११) तल्लो चौर, भिरकुना हुँदै बिजुली चोक जोड्ने सडक २ लाख, स्थानीय सरकार ।
१२) गोरानेटा सुपारी सडक निर्माण २ लाख ।
१३) जन्तीढुङ्गा ठुलडाँरा सडक निर्माण १ लाख ।
१४) बैंसारुख, खत्रीकुवा रिठ्ठाबोट सडक निर्माण १ लाख ५० हजार ।
१५) पातिहाल्न रोड देखि चयालगाउँ जाने सडक १ लाख ५० हजार ।
१६) खत्रीगाउँ, साप फाल्ने ढुङ्गा, खारखोला जोड्ने सडक २ लाख ।
१७) कोटमौला, कमलपोखरी सडक मर्मत ९ लाख ६७ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
१८) खरिबोट रानीसल्ला सडक निर्माण तथा कुलो मर्मत ५ लाख ।
१९) बुरेली स्यालागाउँ सडक निर्माण १ लाख ५० हजार ।
२०) वडा नं. ८ का सम्पुर्ण सडकहरु मर्मत ११ लाख (क्रमागत), स्थानीय सरकार ।
२१) मुख्य सडकहरु मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक) १२ लाख ३० हजार, स्थानीय सरकार ।
२२) रानीसल्ला गाउँघर क्लिनिक, हर्लेनी हुँदै पोखराडाँडा सडक निर्माण ५ लाख ८८ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।

वडा नं. ९

कुल जम्मा रु.३ करोड ६६ लाख ६८ हजार ।

१) कोटमौला, कमलपोखरी, खोरबारे, धामिढुङ्गा हुँदै कुयपानी, मौरीघारे सडक ट्रयाक ओपन तथा स्तर वृद्धि ८१ लाख ९ हजार (क्रमागत), स्थानीय सरकार, प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी । दाङ तुल्सिपुर देखि खोरबारे (वडा कार्यालय) सम्म नियमित बस सेवा संचालनमा रहेको ।
२) खरिबोट, चिल्ढाले, डाँगीगाउँ, खोरबारे, जलेखर्क कृषि सडक स्तरोन्नति ४९ लाख (क्रमागत), प्रदेश सरकार, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
३) लिउरेबारी, सानागाँडाकोट, परिलेख, मौरीघारे, चार, पोखरी डाँडा सडक ट्रयाक ओपन तथा स्तर वृद्धि ६० लाख ७७ हजार (क्रमागत), स्थानीय सरकार, प्रधानमन्त्री रोजगार कार्यक्रम र संघीय संसद विकास कोष साझेदारी ।
४) सहिद रिङरोड बुढाथोकी गाउँ, तिनबिसौनी (सडक ट्रयाक ओपन), जलेखर्क, (कपुरकोट, खौला सडकको समेत मिलन बिन्दु) पातिहाल्न, पोखरी डाँडासम्म मर्मत २३ लाख ३४ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी । राप्ती राजमार्ग एवं बागचौर नगरपालिकाको केन्द्र बागचौर बजार देखि बानपा ८ कोटमौला, छत्रेश्वरी गाउँपालिका र बागचौर नगरपालिकाको सिमाना हुँदै लुम्बिनी प्रदेश अन्तर्गतको रोल्पा गंगादेव गाउँपालिका हुँदै लिबाङसम्म जोड्ने प्रस्तावित मदन भण्डारी राजमार्गको यस खण्डमा दाङ तुल्सिपुर देखि नियमित बस सेवा संचालनमा रहेको छ ।
५) बथान, कुयपानी, बस्नेउटा सडक ट्रयाक ओपन २५ लाख, प्रदेश संसद विकास कोष ।
६) जलेखर्क, बथान, धामिढुङ्गा सडक स्तरोन्नति १६ लाख ४४ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
७) सानागाँडाकोट धामिढुङ्गा सडक ट्रयाक ओपन ७ लाख, स्थानीय सरकार ।
८) रयाजबोट, हरिपुर, तल्लो धामिढुङ्गा सडक ट्रयाक ओपन तथा मर्मत १४ लाख ५४ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
९) बुझेरी जिमाली टोल बथान सडक ट्रयाक ओपन २ लाख ७५ हजार, स्थानीय सरकार ।
१०) शान्तिनगर, खोलातरा, तलेघर सडक स्तरोन्नति ३ लाख ५० हजार ।
११) गैरी बिसौनि, घार्नेमुल, ढुङ्गारे सडक ट्रयाक ओपन ६ लाख ५० हजार ।
१२) पोखरीडाँडा, बस्नेउटा सडक ट्रयाक ओपन २ लाख ७५ हजार ।
१३) बनघर सुर्योदय आवि सडक ट्रयाक ओपन २ लाख ।
१४) कुयपानी, मेलपोखरी, खर्सु बस्नेउटा सडक ट्रयाक ओपन २४ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
१५) तिनबिसौनी, धनबोट सडक निर्माण तथा मर्मत ५ लाख ५० हजार ।
१६) शान्तिनगर बयालडाँरी सडक ट्रयाक ओपन ५ लाख (क्रमागत) ।
१७) प्लाटुन चौर, कुयपानी सुर्य प्रकाश आवि सडक ट्रयाक ओपन तथा मर्मत ५ लाख (क्रमागत) ।
१८) जुगेखोली हरिपुर सडक ट्रयाक ओपन १ लाख ५० हजार ।
१९) ९ नं. वडाका सम्पूर्ण सडकहरु मर्मत १५ लाख (क्रमागत), स्थानीय सरकार ।
२०) मुख्य सडक मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक) १६ लाख (क्रमागत), स्थानीय सरकार ।

वडा नं. १०

कुल जम्मा रु.२ करोड ४३ लाख २२ हजार ।

१) सहिद रिङ रोड (लामी दवाली देखि कुरिचौर, मोख्ला मेला, भाटभिटे, घर्तिगाउँसम्म र बुढाथोकी गाउँ देखि आफल्लासम्म) क्रमागत ७३ लाख ७७ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
२) कालाखेत, पिपलनेटा, बाउनथाना सडक स्तरोन्नति ३४ लाख, स्थानीय सरकार र प्रदेश सरकार साझेदारी ।
३) धिताल गाउँ, बुढाथोकी गाउँ हुँदै सिन्दुरेसम्म सडक २५ लाख, प्रदेश सरकार ।
४) कुरिचौर, माथिल्लो मोख्ला सडक ट्रयाक ओपन १२ लाख, स्थानीय सरकार ।
५) चयालगाउँ देखि बुरेलीसम्म सडक निर्माण तथा स्तरोन्नति ९ लाख, स्थानीय सरकार ।
६) दारिमबोट, खड्का गाउँ, बजाखोला सडक ट्रयाक ओपन ८ लाख ५० हजार ।
७) पारी जिउला सडक निर्माण १ लाख ५० हजार ।
८) गरले खोला दलित टोल सडक १ लाख ५० हजार ।
९) भाटभिटे, माथिल्लो मोख्ला सडक ४ लाख ।
१०) वडा कार्यालय देखि इन्द्राघरसम्म सडक निर्माण १ लाख ५० हजार ।
११) आफल्ला, डाँरिखोला सडक १ लाख ५० हजार ।
१२) तल्लो आफल्ला सडक १ लाख ।
१३) भाटभिटे बिचगाउँ सडक १ लाख ५० हजार ।
१४) बुढाथोकी गाउँ छरेपानी सडक १ लाख ५० हजार ।
१५) दुबेरिचौर सिमखोला सडक ५ लाख ।
१६) गोरानेटा स्यालागाउँ सडक ३ लाख ३० हजार ।
१७) लामी दवाली कुरिचौर सडक मर्मत (क्रमागत) १० लाख ९४ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
१८) बुढाथोकी गाउँ, धिताल गाउँ, पिपलनेटा पैदल मार्ग ५ लाख १७ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
१९) खरखरे, बडाचौर आफल्ला सडक २९ लाख ७७ हजार, स्थानीय सरकार, प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
२०) दुवेरिचौर वडा कार्यालय पैदलमार्ग निर्माण २ लाख ८८ हजार ५०० प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२१) सडकले भत्किएका नहर मर्मत र पैदलमार्ग निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२२) वडाका सम्पुर्ण सडक मर्मत (क्रमागत) ७ लाख ५० हजार ।

वडा नं. ११

कुल जम्मा रु.२ करोड २८ लाख ८४ हजार ।

१) पातिहाल्न (११ नं. वडा प्रवेशको मुल ढोका), पानीचौर (वडा कार्यालय), दोभान बजार (वडा नं. १२ को कार्यालय) सडक मर्मत तथा स्तर उन्नति (क्रमागत) ३९ लाख ५४ हजार । स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी । यो रुटमा बिगत देखि नै नियमित बस सेवा संचालनमा रहेको ।
२) दह, धादेमारे, सिम्तेखर्क जुत्ता छराउने सडक (सहिद रिङ रोड) ट्रयाक ओपन तथा मर्मत ६० लाख (स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी)
३) पातिहाल्न, हारिचार, ओइलाम पुज्ने हुँदै खोला खागल सडक ३४ लाख (स्थानीय सरकार र मुख्यमन्त्री रोजगार कार्यक्रम साझेदारी) ।
४) पानीचौर हारिचार सडक ४ लाख ।
५) हारिचार बागगैरी सडक ३ लाख ।
६) हारिचार अल्या सडक २ लाख ५० हजार ।
७) भिता, सिमपानी हुँदै खोला खागल सडक निर्माण २ लाख ।
८) ओइलाम पुज्ने कृषि सडक निर्माण ४ लाख ।
९) पातीहाल्न भित्रीबन सडक ५ लाख ५० हजार ।
१०) खोरबुजे थालचौर सडक ७ लाख ।
११) दहचौर स्यालपारे हुदै बसारे सडक ५ लाख ।
१२) हिल्याखर्क, जनमुखी आवि सडक ४ लाख ।
१३) मोटिमुल हुँदै दर्का सडक १ लाख ५० हजार ।
१४) धाउखानी आल्या हुँदै दुधिलाबोट सडक २ लाख ५० हजार ।
१५) पातिहाल्न दोकान देखि जगर मसानघाट गोरेटो बाटो निर्माण ३ लाख । प्रधानमन्त्री रोजगार कार्यक्रम ।
१६) ओइलाम पुज्ने देखि पानीचौर खोलासम्म गोरेटो बाटो निर्माण ३ लाख प्रधानमन्त्री रोजगार कार्यक्रम ।
१७) कालिका मन्दिर देखि बसारे सडक मर्मत १५ लाख । मुख्यमन्त्री रोजगार कार्यक्रम ।
१८) हिलेखर्क डोब्रा हुँदै जनमुखी आवि सडक मर्मत १५ लाख । मुख्यमन्त्री रोजगार कार्यक्रम ।
१९) ११ नं. वडाका सम्पुर्ण सडकहरु मर्मत ८ लाख (क्रमागत), स्थानीय सरकार ।
२०) मुख्य सडकहरू मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक) १० लाख ३० हजार (क्रमागत), स्थानीय सरकार ।

वडा नं. १२

कुल जम्मा रु.३ करोड ३५ लाख ७१ हजार ।

१) खौला, दोभान, डाँडागाउँ, सुकिदह सडक स्तर उन्नति तथा मर्मत (क्रमागत) १ करोड ६९ लाख, स्थानीय सरकार र प्रदेश सरकार साझेदारी ।
२) रचने खोली, सिद्ध मन्दिर, ठुली पोखरी, सुकिदह सडक निर्माण (क्रमागत) १८ लाख, स्थानीय सरकार ।
३) काफलनेटी सडक निर्माण (क्रमागत) २१ लाख, स्थानीय सरकार ।
४) दोभान, बल्लेजुरा, पात्लेडाँडा सडक निर्माण (क्रमागत) १३ लाख, स्थानीय सरकार ।
५) गैरनेटा, पाखापानी, ठारपरे, सिमगैरी सडक निर्माण १० लाख
६) भालुकोट, घारीघर, डाँडागाउँ सडक निर्माण ५ लाख ।
७) दोभान, जंगले सडक निर्माण ३ लाख ।
८) बगर, डाँडागाउँ, सुकिदह सडक निर्माण (क्रमागत) ५ लाख ५० हजार ।
९) सुकिदह, बगर सडक निर्माण ४ लाख ।
१०) दोभान, बगर, ओख्रेनी, दर्का सडक निर्माण (क्रमागत) ४६ लाख ९१ हजार, स्थानीय सरकार, प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
११) दोभान बजार रातामाटा सडक मर्मत १२ लाख, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
१२) दोभान बजार ढल निकास ५ लाख ।
१३) वडा नं. १२ का सम्पूर्ण सडक मर्मत (क्रमागत) १२ लाख ।
१४) मुख्य सडक मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक) क्रमागत ११ लाख ८० हजार ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार