चैत १९ पाेखरा – लोकतान्त्रिक लेखक तथा स्रष्टाहरूको साझा संस्था नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन पाेखरामा सम्पन्न भएको छ।

उक्त राष्ट्रिय अधिवेशन शुक्रबार देखि सुरु भइ आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकाे हाे। जसकाे अध्यक्षमा तीर्थ श्रेष्ठलाई सर्वसम्मतमा चयन गरिएको छ।

नेतृत्व चयनका लागि कतिपय पदमा सर्वसम्मत र कतिपय पदमा निर्वाचनबाट चयन गरिएको हाे। त्यसैगरि डा.रत्नमणि नेपाल सह-अध्यक्ष, डा. शैलेन्दुप्रकाश नेपाल उपाध्यक्ष, सन्ध्या पहाडी उपाध्यक्ष, सोझो गाउँले महासचिव, बाबु कार्की उदास उप-महासचिव, दामु मर्सीफुल कोषाध्यक्ष, अनुपमा रेग्मी सचिव, गणेश शर्मा सचिवमा चयन भएका छन।

सदस्यहरु

सुरेन्द्र अस्तफल
निर्मला कोइराला
नारायण सापकोटा
ह्याग्रीव आचार्य
प्रकाश विमिल
युवराज डि सी
डा. विष्णुबहादुर के.सी
गोपाल अश्क
भीष्म काफ्ले
गौकुमारी न्यौपाने
महेन्द्र वाग्ले
बाबुराम चालिसे
राधिका गुरागाईँ
सरस्वती पन्त
ॠचा लुइटेल
अमृता स्मृति
सरस्वती शर्मा जिज्ञासु
अन्जना पौडेल
जीवन आचार्य
कुमार दाहाल
भगवती खनाल
वासुदेव जम्मरकट्टेल
विष्णुबहादुर दौलाल
महेन्द्रचन्द महासागर
सन्जाकुमारी दनुवार

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार