फागुन १८ काठमाडौ – सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै साेमबार भएकाे मन्त्रिपरिषद्को निर्णय अनुसार
ग्याल्पो ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघ-संस्थामा सार्वजनिक विदा दिने बताएको छ।