पुस १७, दाङ – राप्ती साहित्य परिषद्काे १४ औं अधिवेशनबाट साहित्यकार वरिष्ठ साहित्यकार टीकाराम उदासी चयन भएका छन् ।

परिषद्काे आज शनिबार दाङमा सम्पन्न चाैधाैँ अधिवेशनबाट नेतृत्व चयन सर्वसम्मत भएको हो । परिषद्काे वरिष्ठ उपाध्यक्षमा कमलमणी देवकाेटा, उपाध्यक्षमा दीपक शर्मा समीर, कविता उपाध्याय, बिमला खनाल, प्रविण भण्डारी, मनलाल वली, कमानसिं विष्ट, महासचिवमा रमेश सुवेदी, सचिवमा आदिम के.सी. र काेषाध्यक्षमा खेमराज मल्ल रहेका छन् ।

त्यस्तै सदस्यहरु छविलाल काेपिला, गाेपाल भुसाल अभिलाषी, सरीता देवकाेटा, इन्द्र भण्डारी अंकित, सरीता चलाउने, मोहनसिंह घर्ती मगर, सिर्जना शर्मा, ओम बहादुर खत्री, पुर्ण बहादुर वली, ओम पन्छी, गीता निर्दाेषी, नारायण रेग्मी जिज्ञासु, जमुना गाैतम, शिवकुमार शाही, गाेविन्द पुन गिरीष, देवेन्द्र कुमार रिजाल, नवराज शर्मा र शान्ता गिरी रहेका छन् ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार