भाद्र २ प्युठान – जंगली च्याउ खादा २ जनाको मृत्यू भएको छ । प्युुठानकाे नाै बहिनी गाउपालिका ६ बाहनेका एकै परिवारका दाजु भाई को मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएकाे छ । मृत्यू हुनेमा १३ वर्षे सुगम घर्ती र १५ वर्षका सुरेस घर्ती रहेकाे प्रहरीले बताएको छ ।

एकै परिवारमा रहेका उनीहरुको घरमै मृत्यू भएको र अन्य ३ जनाको जिल्ला अस्पताल प्युठान मा उपचार भै रहेको र बिरामीको अबस्था सामान्य रहेको रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार