एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरू भएकाे छ । चितवनको नारायणी नदी किनारमा उद्घाटन भएकाे अभिवेशनका लागि देशभरबाट बाक्लो रुपम एमाले कार्यकर्ता तथा शुभेच्छुकहरुकाे उपस्थिति रहेकाे देखिन्थ्यो।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार