भदौ २९ प्युठान – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र स्वर्गद्वारी खालकाे टोल कमिटी गठन सम्पन्न भएको छ।
नारायण बि.क अध्यक्ष रहेकाे २५ सदस्यीय टाेल कमिटी गठन भएकाे छ। जसकाे इन्चार्ज पदम खत्री, सचिव यम प्रसाद अधिकारीलाई चयन गरिएको छ।
पदम खत्रीको अध्यक्षताबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य ऋषिराम पुन रहेका थिए। विशेष अतिथिमा टंक खनाल,अतिथि धुर्ब बिक्रम सेन रहेका थिए भने कार्यक्रमकाे संचालन बिष्णु खनालले गरेका थिए।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार