माघ २३ रोल्पा –  गंगादेव गाउपालिका वडा नं ४ खानिखोला घर भएकी करिब २७ बर्षकी पबित्रा केसी गत साता देेेेखि सम्पर्क बिहिन भएकि छिन।

फरार पवित्रा केसी

माघ १५ गते घर परिवार र छिमेकिलाई दाङ घरायसी सामान किनमेल गर्न जान्छु भनि गंगादेब गाउपालिका मालेखोलाको गाडी चढि दाङ तुल्सीपुर सम्म गएकाेे बताइएको छ। त्यसपछि तुल्सीपुरबाट फरार रहेकि छिन र अहिले सम्म आफ्नतजन तथा परिवारकाे सम्पर्कमा नआएको घरपिरवारले बताएका छन् ।

माइती पक्षले भने कहाँ गएकाे हाेे आफुहरुलाई कुनै जानकारी नभएको र सम्पर्कमा पनि नआएको बताएको छ। घरपरिवारका अनुसार साथमा नगत पैसा र गहना समेत लिएर गएको उनका श्रीमान तुल बहादुर केसीले बताएका छन् भने श्रीमान केसी वैदेशिक राेजगारकाे लागि भारत गएका थिए । उनका श्रीमान तुल बहादुर केसी सबै चेतना भएको तर बोल्न नसक्ने भएकाले उनि आफ्नो श्रीमानले कमाएको पैसा लिन पबित्रा केसी पटकपटक भारत नै पुग्ने गरेको घरपरिवारले बताएका छन् ।

यदि भेट्नु हुने माहानुभाबहरूले नजिकैको प्रहरी कार्यलयमा वा निम्न नम्बरहरुमा सम्पर्क गरिदिनु हुन परिवारले सबैमा अनुराेध गरेकाे छ ।
सम्पर्क को लागि
भुपेन्द्र डागि : 9844903696,9844884677
भुपेन घर्ती मगर : 9866206609,9812812429
स्वर्गद्वारी न्युज whatsapp/imo 9896181977

याे पनि पढनुस:
प्युठानमा माइती घर गएकी एक युवती सम्पर्क बिहिन

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार