कात्तिक १९ काठमाडौ – पुर्व सभामुख कृष्णबहादुर महराकि पत्नी सीता महराकाे आज बिहान उपचारकाे क्रममा निधन भएकाे हाे ।

केही समय अघि पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा महराको पार्थिव शरीरमाथि अन्तिम श्रद्धाञ्जली दिइएको छ। श्रद्धाञ्जली दिन पति पूर्वसभामुख कृष्णबहादुर महरा, छोराहरू निर्मल, राहुल तथा आफन्तजनहरुकाे उपस्थित रहेकाे थियाे ।

हेर्नुहाेस फाेटाे फिचर:

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार