कात्तिक २ सल्यान – तीन वर्षे बाली विज्ञान अन्तर्गत पहिलाे वर्षको नतिजा प्रकाशन भइसकेकाे छ ।

यसैगरी सल्यानकाे शिवजन उच्च माध्यामिक विद्यालय श्रीनगरबाट राेल्पाका विष्णु डागीले ७२ प्रतिशत अंक ल्याएर विद्यालय पहिलाे भएका छन । ३८ जना सहभागी भएका यस विद्यालयबाट ६ जना उतिर्ण भएका हुन । उतिर्ण हुने मध्ये दाेस्राे ७०, तेस्रो ६५,चौथो ६४,पाँचौ ६२ र छैठौंले ५८ प्रतिशत अंक ल्याएका छन ।

पहिलाे हुने विष्णु डागी

पहिलाे हुने विष्णु डागी याे विद्यालयमा प्रवेश हुदा देखि नै निरन्तर पहिलाे स्थानमा नै छन । उनले दश कक्षा सम्मकाे पढाइ वीरेन्द्र उच्च माध्यमिक विद्यालय गंगादेव ३ नाउली राेल्पामा पढेका थिए । र डागी त्यहि नाउली निवासी हुन।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार