असाेज २७ काठमाडौ – नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर लागिरहेका गायिका एलिना चौहानको “मोबाइल वाली”गीत Highlights nepal युटुब मार्फत बजारमा आएको छ । गितमा महेश कोइराला को शब्द सृजना ,रिमेश कुमर्को संगीत रहेको छ भने एलिना चौहानको मिठ्ठो स्वर सुन्न सकिन्छ ।

तेस्तै गितको भिडियो पनि त्यस्तै रमाइलो रहेको छ । गीतको म्युजिक भिडियोमा चन्दा दाहाल, आर्यन पुडासैनी, महेश कोइराला, लोकेन्द्र लामिछाने र अन्य साथीहरुको अत्यन्त रोमान्चक अभिनय रहेको छ । मोबाइल वाली बोलको गीतमा भिडियोलाइ निर्देशन तथा सम्पादन एकान्त मगरले गरेका हुन् भने सम्पादन यलेन मगरले गरेका छन् । गीत लाई सुरु देखि हेर्ने हो भने अन्य सम्म नहेरी मन मान्दैन।
साथै यो गीत को सम्पुर्ण टिम लाई सफलता को धेरै धेरै शुभकामना दिदै सोहि गितको भिडियो हेर्नू होला !

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार