भाद्र २६ राेल्पा – त्रिवेणी गाउँपालिकाबाट सरुवा भई जानू भएका वडा सचिव यज्ञ बहादुर घर्ती मगरलाई आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ। भने लाेक सेवा पास गरि यस त्रिवेणी गाउँपालिका राेल्पामा आउँनु भएका नब आगन्तुक कर्मचारीहरु लाई स्वागत गरिएको छ।शुक्रबार वडा न १ का सचिव यज्ञ बहादुरी घर्तीलाई गाउँपालिका अध्यक्ष शान्त कुमार वली,उपाध्यक्ष सावित्रा बुढा घर्ती प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी , वडा न ६ का वडा अध्यक्ष लेखमणि डागी,र विभिन्न शाखामा कार्यरत कर्मचारीहरुले फूलका गुच्छा र टिका साथै ढाका टाेपि र डायरी  सहित थप सफलताको कामना गर्दै  बिदाई गरिएको थियाे ।

त्रिवेणी गाउँपालिकाबाट सरुवा भई जानू भएका वडा सचिव यज्ञ बहादुर घर्ती मगरलाई आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ । भने लाेक सेवा पास गरि यस त्रिवेणी गाउँपालिका राेल्पामा आउँनु भएका नव आगन्तुक कर्मचारीहरु लाई स्वागत गरिएको छ ।

शुक्रबार वडा न १ का सचिव यज्ञ बहादुरी घर्तीलाई गाउँपालिका अध्यक्ष शान्त कुमार वली,उपाध्यक्ष सावित्रा बुढा घर्ती, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी , वडा न ६ का वडा अध्यक्ष लेखमणि डागी,र विभिन्न शाखामा कार्यरत कर्मचारीहरुले फूलका गुच्छा,टिका तथा ढाका टाेपि , डायरी सहित अझ सफलताको कामना गर्दै बिदाई गरिएको थियाे ।
भने लाेक सेवा पास गरि यस कार्यालयमा आउनु भएका नयाँ आगुन्तुक कर्मचारीहरु लाई पनि फूलकाे गुच्छा र टिकाले स्वागत गरिएको थियाे।

प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार